काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नमूना कार्यक्रमअन्तर्गत विभिन्न आठ उद्यानमा मौरीपालन कार्यक्रम गर्ने भएको छ। करिब रु नौ लाखको लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर उद्यानमा राखिने महानगरपालिकाका इन्जिनियर सरकारदीप...