बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एक महिनादेखि थुप्रियो विष्णुमती किनारमा फोहोर (तस्बिरहरु)

काठमाडौँ । बिष्णुमती खोलाको किनारमा झण्डै एक महिनादेखि फोहोर थुप्रिएको छ  । एक महिना अघि थुपारिएको फोहोर अझै हटाइएको छैन।  स्थानीयवासीका अनुसार खोलाबाट फोहोर निकालेर डोजरले किनारमा थुपारेको थियो ।...