सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रज्ञा भवन कमलादीमा ‘सी जिनपिङ’ ले ‘प्रधानमन्त्री ओली’लाई रेल दिएपछि...

प्रज्ञा भवन कमलादीको मञ्चमा व्यङ्गात्मक देउसी भैलो चलिरहेको थियो । देउसी भैलोको बीचमा अचानक उद्घोषकले चिनियाँ राष्टपति सी जिनपिङ आउने उद्घोष गरे । लगत्तै दर्शकदीर्घामा चिनियाँ भाषामा निहाउ भन्दै...