बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

कर्णाली प्रदेश सभाः देवेन्द्रबहादुर शाही कांग्रेसका सांसद कि स्वतन्त्र ?

सुर्खेत । ०७९ को प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसमा विद्रोह गरी निर्वाचित भएका कर्णालीका एक मात्र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही अहिले कांग्रेसका हरेकजसो गतिविधिमा सहभागी हुन्छन् । ०८० असारमै कांग्रेसको...