सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले करार सेवामा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। नगर कार्यपालिकाको कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा ४ जना कर्मचारी मागेको हो। खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी...