सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नागरिक उन्मुक्तिमा कारबाही श्रृङ्खला, रञ्जिताले गंगारामलाई सोधिन् २४ घण्टे स्पष्टीकरण (पत्रसहित)

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीमा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने श्रृङखला बढेको छ ।  पार्टी संरक्षक रेशम चौधरी पक्षधरले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसहित नरहने गरी अध्यक्षबाट हटाएको घोषणा...