शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू

काठमाडौँ । नेपाल र भारतमा गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जार’ले मध्यपूर्वका देशहरूमा बिहीबारबाट प्रदर्शन थालेको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सले यूएई, कतार र बहराइनमा फिल्म प्रदर्शनमा आएको जानकारी...