काठमाडौँ । नेपाली कांग्रेस नेत्री विष्णुदेवी पुडासैनीले राजनीतिक सहमति र सहकार्य संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि एकजुट हुन राजनीतिक दललाई आग्रह गरेकी छिन् । कांग्रेस महासमिति सदस्य तथा नेपाल महिला सङ्घ...