काठमाडौँ । पाकिस्तानी सेना प्रमुख असिम मुनीरलाई फिल्ड मार्सलमा पदोन्नति गरिएको छ। जियो न्यूजका अनुसार प्रधानमन्त्री शाहबाज शरीफको मन्त्रिपरिषद्ले मंगलबार यो निर्णय गरेको हो । भारतविरुद्धको अपरेसन बुनयान–उम–मार्सुसको समयमा सेनाको नेतृत्व...