सुनचाँदी भाउ
सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढ्यो
बुधबार, ०७ जेठ २०८२, १० : ३९
सारांश
- बुधबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले वृद्धि भयो, जसले गर्दा छापावाल सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ पुग्यो।
- मंगलबारको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि भएको छ, बुधबार चाँदी प्रति तोला १ हजार ९९० रुपैयाँ पुग्यो।
- सुन र चाँदीको मूल्यमा भएको यो वृद्धिसँगै बजारमा सुनचाँदीको कारोबार प्रभावित भएको छ।
काठमाडौँ । बुधबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण