शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन : नेपाली फिन्टेकको ऐतिहासिक सुरूवात

काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो तथा प्रभावशाली डिजिटल वाणिज्य र फिन्टेक प्रदर्शनी सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको औपचारिक उद्घाटन भएको छ ।  यसले नेपालको फिन्टेक र डिजिटल नवप्रवर्तन...