बुटवल । लुम्बिनी प्रदेशका दुई प्रादेशिक अस्पतालसहित १४ अस्पतालको विकास समितिमा सत्तारुढ प्रमुख दुई दलले भागबन्डा गरेका छन् । अस्पताल विकास समितिको अध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेपछि...