शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बुलबुल तालमा  मोटरबोट सञ्चालन भएपछि...

वीरेन्द्रनगर (सुर्खेत)।  ‘सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर दिएर रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सुर्खेतकै पहिचान बन्यो...