काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा.शिवराज अधिकारीले तीन करोड रुपैयाँभन्दा कम लागतका परियोजना केन्द्रीय बजेटमा समावेश नगर्ने नीतिले परियोजनामा बजेट विनियोजनमा सुधार आएको बताए । नेपाल आर्थिक पत्रकार सङ्घ...