मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

राउटेमाथि किन भइरहेका छन् दुर्व्यवहारका घटना ?

सुर्खेत । राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा शनिबार दैलेख प्रहरीले आठबिस नगरपालिका–३, साइँगाउँका २८ वर्षीय टोपेन्द्र शाहीलाई पक्राउ गर्‍यो । सुर्खेत प्रहरीको अनुरोधमा दैलेख प्रहरीले कर्णाली राजमार्ग अन्तर्गतको टुनिबगर बजारबाट उनलाई...