काठमाडौँ। भारतीय दूतावास काठमाडौँको आयोजनामा पहिलो संस्करणको ‘इन्डियन एम्बासडर क्रिकेट प्रतियोगिता’ शनिबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन भारतीय राजदूत नविन श्रीवास्ताव, नेपाल सरकारको परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण...