काठमाडौँ । संगीत सिर्जनाको रचनात्मक सहकारितालाई दर्शकसमक्ष प्रत्यक्ष अनुभव गराउने उद्देश्यसहित ‘द कम्पोजर’स डेस्क - फर्स्ट एडिशन २०२५’ शनिबार राष्ट्रिय सभागृहमा भव्यताका साथ सम्पन्न भएको छ। यस संस्करणमा विश्वसंगीतको स्वरूपमा नेपाली...