सोल । दक्षिण कोरियामा राष्ट्रपति चुनावको लागि मतदान भइरहेको छ । पूर्वराष्ट्रपति युन सुक–योललाई महाभियोग लगाइएपछि हटाइएको थियो । स्थानीय समयअनुसार दिउँसो १ बजेसम्म ६२ दशमलव १ प्रतिशत मतदान भएको छ...