शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

यातायात व्यवसायीद्वारा जडीबुटीमा तोडफोड

काठमाडौँ । काठमाडौँको जडीबुटीमा यातायात हड्तालको अवज्ञा गरेको भन्दै व्यवसायीले तोडफोड गरेका छन् । मङ्गलवार अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री नेतृत्वको समूहले ओखलढुङ्गाबाट काठमाडौँ आएको सुमोमा तोडफोड गरेका हुन्...