शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

इन्टर मिलान छाडेलगत्तै अल–हिलालसँग जोडिए प्रशिक्षक सिमोन इन्जाघी

काठमाडौँ । साउदी अरेबियन क्लब अल–हिलालले इटालीका सिमोन इन्जाघीलाई आफ्नो नयाँ प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । ४९ वर्षीय सिमोन इन्जाघी यसअघि इटालियन क्लब इन्टर मिलानका प्रमुख प्रशिक्षक थिए ।  अल–हिलालले...