सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीमा हुने

नवलपरासी । लुम्बिनी प्रदेशस्तरीय दोस्रो रामनगर तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ । सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजना, सुनवल नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय, रामनगर तेक्वान्दो...