शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकासँग भिड्दै नेपाल, यस्तो छ दुई टोलीको अवस्था

दुबई । पुरुष एसोसिएट क्रिकेटमा उत्कृष्ट टिमहरूको भिडन्त–क्रिकेट विश्वकप लिग २ ले रोचक कथावस्तु र रमाइला क्षणहरू दिँदै छ। आठ टिम क्रिकेट विश्वकप क्वालिफायरका चार स्थानका लागि भिडिरहेका छन्।  आधा...