काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको सचिवालय सदस्यमा बिहानी पंगेनी निर्विरोध चयन भएकी छन्। अनेरास्ववियुको जारी २४ औँ राष्ट्रिय महाधिवेशनमा उनी सचिवालय सदस्यमा निर्विरोध चयन भएकी हुन् । विश्वविद्यालयको महिला...