१ लाख २० हजार नगद सहित १२ जुवाडे पक्राउ
शुक्रबार, ३० जेठ २०८२, २१ : ४८
काठमाडौँ । काठमाडौँको शान्तिनगरबाट प्रहरीले १२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।
जुवा खालबाट शुक्रबार १ लाख २० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
आरोपीहरूले ठुलो रकमको कारोबार अनलाइनबाट गर्ने गरेको भेटिएको छ । आरोपीहरूमाथि प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण