सर्लाहीका गजेन्द्र मण्डल धानुकले भुइँबाट उठेर आफ्नो व्यवसाय जमाएका थिए । कुनै बेला कविलासीका व्यापारी रहेका उनी अहिले रोडमा आएका छन् । कोरोनाकालमा लगाइएको लकडाउनले उनको कोल्डस्टोर र दालमोठ उद्योग...