मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

मेहदी हसन बने बंगलादेशको एकदिवसीय टोलीको कप्तान

काठमाडाैँ । मेहदी हसन मिराजलाई आगामी १२ महिनाका लागि बंगलादेशको एकदिवसीय क्रिकेट टोलीको कप्तान नियुक्त गरिएको छ। उनी आउने महिनादेखि श्रीलङ्काविरुद्धको तीन खेलको एकदिवसीय शृंखलाबाट कप्तानी सम्हाल्नेछन्।मेहदीको यो नियुक्तिसँगै बंगलादेश तीनवटै...