लण्डन । ब्लेनहेइम दरबारमा आयोजित एक कला प्रदर्शनीबाट ४.८ मिलियन पाउण्ड मूल्य बराबरको सुनको शौचालय चोरेको अभियोगमा दुई जनालाई जेल सजाय सुनाइएको छ। चोरहरूले सेप्टेम्बर २०१९ मा अक्सफोर्डशायरस्थित यो दरबारमा...