शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘प्रदेश सरकारले घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ’

बागमती प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणको कामलाई व्यवस्थित गर्ने प्रक्रियालाई प्राथमिकता दिएको छ । विपद् व्यवस्थापनदेखि अलपत्र आयोजनाहरूको निरन्तरतामा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले काम गर्दै आएको छ । प्रदेशका...