बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कटहरियाको नगरसभाबाट ५४ करोड बजेट पारित

रौतहट । रौतहटको कटहरिया नगरपालिकाको नगरसभा  ११ औं अधिवेशनले आर्थिक वर्ष २०८२–०८३ को लागि  ५४ करोड रुपैयाँको बजेट पारित गरेको छ। सगरभाका अध्यक्ष कटहरियाका मेयर अजय प्रकाश जैसवालले आगामी आर्थिक...