काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरको अध्यक्षमा एन बी अन्जान निर्विरोध चुनिएका छन् । समाजको बिहीबार सम्पन्न अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति पनि बनाएको छ । जसमा सागर...