बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

६० किलो सुन प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

 काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले  सोमबार रोकालाई धरौटीमा छाड्न आदेश...