तेहारन । तेहरानस्थित सरकारी टेलिभिजनले इरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमाथि सैन्य कारबाही सुरु गरेको जानकारी दिएको छ । यसैबिच रोयटर्स र एएफपी समाचार संस्थाहरूले कतारको राजधानी दोहामा विस्फोटको आवाज...