सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

बागमती अटो–जिमखाना च्याम्पियनसिप तथा टिडिएस मोटर र्‍याली सम्पन्न

काठमाडौँ । बागमती अटो–जिमखाना च्याम्पियनसिप तथा टिडिएस मोटर र्‍याली सम्पन्न भएको छ । बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजन र मोटोभर्स स्पोट्र्स क्लब तथा जियोन ओभरल्याण्डको आयोजनमा शनिबार बनेपास्थित चण्डेस्वरी ड्राइभिङ स्कुलमा...