काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच आगामी जुलाई ७ मा भेटवार्ता हुने भएको छ। अमेरिकी समाचार संस्था रोर्यटसले अमेरिकी अधिकारीहरूलाई उद्धृत उनीहरूबिच भेटवार्ता हुन लागेको जनाएको...