भेटवार्ता
ट्रम्प र नेतन्याहुबिच भेटवार्ता हुँदै
मङ्गलबार, १७ असार २०८२, ०२ : २५
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच जुलाई ७ मा भेटवार्ता हुने भएको छ।
- यो भेट ट्रम्पको दोस्रो कार्यकालमा नेतन्याहुको तेस्रो वासिङ्टन भ्रमण हुनेछ।
- भेटवार्ता इरान-इजरायलबीचको १२ दिने युद्धपछिको पहिलो प्रत्यक्ष भेट हुनेछ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच आगामी जुलाई ७ मा भेटवार्ता हुने भएको छ। अमेरिकी समाचार संस्था रोर्यटसले अमेरिकी अधिकारीहरूलाई उद्धृत उनीहरूबिच भेटवार्ता हुन लागेको जनाएको हो ।
यो भेट ट्रम्पको दोस्रो कार्यकालको दौरान नेतन्याहुको तेस्रो वासिङ्टन भ्रमण हुनेछ भने इरान–इजरायलबिच भएको १२ दिने युद्धपछिको पहिलो प्रत्यक्ष भेट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण