बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दुधमा आत्मनिर्भर काभ्रे : ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा

काभ्रेपलाञ्चोक । दुधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दुध संघीय राजधानी काठमाडौँलगायत केही जिल्लामा आपूर्ति हुने गरेको छ । केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४...