मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कोरोनापछि बालबालिकामा मनोवैज्ञानिक असरः परीक्षाको समेत मतलव छैन !

‘विद्यार्थीहरू कक्षाकोठामा ५ मिनेट पनि स्थिर भएर बस्न नसक्ने । शिक्षकहरूले अलि बढी दबाब दिन थाल्यो भने झम्टिन खोज्ने ।’ अचेल अधिकांश विद्यालयका बालबालिकामा यस्तो खालको समस्या देखिने गरेको छ...