काठमाडौँ । आइतबार सांसद अमृतादेवी अग्रहरीले रासायनिक मल अभावको विषयमा सरकारप्रति आक्रोश पोखिन् । सङ्घीय संसद्अन्तर्गत उपभोक्ता समिति बैठकमा उनले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सार्वजनिक रूपमा ‘सरकारले पर्याप्त...