सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

चीनतर्फबाट आएको बाढीले रसुवाको सीमा क्षेत्रमा क्षति, भन्सार कार्यालयको केही गाडी बगायो

काठमाडौँ । रसुवाको सीमा क्षेत्रमा चीनतर्फबाट आएको बाढीको कारण केही भन्सार कार्यालयमा क्षति पुगेको छ । सो कार्यालयमा रहेका १५० गाडीमध्ये अधिकांश बगाएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए...