अपडेट
चीनतर्फबाट आएको बाढीले रसुवाको सीमा क्षेत्रमा क्षति, भन्सार कार्यालयको केही गाडी बगायो
मङ्गलबार, २४ असार २०८२, ०६ : ३२
सारांश
- रसुवाको सीमा क्षेत्रमा चीनबाट आएको बाढीले भन्सार कार्यालयमा क्षति पुर्यायो।
- बाढीले भन्सार कार्यालयमा रहेका १५० गाडीमध्ये धेरै बगायो।
- मितेरी पुल र केही मानिसलाई पनि बाढीले बगाएको आशंका छ, तर पुष्टि भएको छैन।
काठमाडौँ । रसुवाको सीमा क्षेत्रमा चीनतर्फबाट आएको बाढीको कारण केही भन्सार कार्यालयमा क्षति पुगेको छ ।
सो कार्यालयमा रहेका १५० गाडीमध्ये अधिकांश बगाएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
मितेरी पुल र केही मानिसलाई पनि बगाएको आशङ्का गरिएपनि आधिकारिक पुष्टि हुन नसकेको बताइएको छ ।
बाढीको सूचना पाएसँगै उद्धारको लागि टोली पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण