काठमाडौँ । चीनतर्फबाट आएको बाढीका कारण नेपालको चीनसँगको सम्पर्क टुटेको छ । रसुवागढीमा आएको बाढीले नेपाल–चीन जोड्ने प्रमुख नाका रसुवागढीको मितेरी पुल बगाएको छ । बाढीले चीनको प्रशासनिक र भन्सार...