बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरानका नोबेल पुरस्कार विजेता मोहम्मदी उपचारपछि घर फिर्ता

काठमाडाैँ । इरानकी नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदी उपचारका लागि अस्पतालको लामो बसाइपछि सोमबार घर फर्किएकी छन्। इरानी महिलाको अधिकारका लागि लामो समयदेखि सङ्घर्षरत मोहम्मदी अस्पतालमा रहेका समय विरामी परेपछि...