बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘फिल्मको उद्देश्य पैसा होइन, भाषा र संस्कृति हो’

काठमाडौँ । मित्र प्रधान (नर) ‘यो मन त मेरो नेपाली हो’ का निर्देशक हुन् । यो उनको निर्देशकीय डेब्यु फिल्म हो । भुटानमा जन्मिए पनि नेपालको भुटानी शरणार्थी शिविरमा हुर्किएका...