सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

डेब्यू फिल्मको लागि ट्रोल हुँदै शनाया कपूर

मुम्बई । विक्रान्त मेसी र शनाया कपूर अभिनित फिल्म ‘आँखो की गुस्ताखियाँ’ शुक्रबार रिलिज भएको छ। अभिनेता सञ्जय कपूरकी छोरी शनाया कपूरले यो फिल्मबाट बलिउडमा डेब्यू गरेकी छिन्।  यो फिल्मलाई लिएर...