काठमाडौँ । निजामती कर्मचारीको विशिष्ट श्रेणी (सचिव) पदमा कार्यरत ५७ जनामध्ये ३५ औँ नम्बरमा रहेका गोविन्दबहादुर कार्कीलाई निजामती कर्मचारीको उच्च तह मुख्यसचिवमा बढुवा नियुक्ति गरिएपछि विवाद बढेको छ । तत्कालीन मुख्यसचिव...