मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय चलचित्र पुरस्कार : विजय बराल उत्कृष्ट अभिनेता, उपासना सिंह उत्कृष्ट अभिनेत्री

काठमाडौँ । अभिनेता विजय बराल र अभिनेत्री उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका छन् । चलचित्र विकास बोर्डको आयोजनामा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा...