शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इन्जिनियरिङ परिषद्को रजिस्ट्रार नियुक्तिका लागि ६ जनाको नाम संक्षिप्त सूचीमा

काठमाडौँ । इन्जिनियरिङ परिषद्को रजिस्ट्रार नियुक्तिका लागि ६ जना आवेदकको नाम संक्षिप्त सूचीमा परेका छन् । संक्षिप्त सूचीमा पर्नेमा कामेश्वर यादव, कुल भूषण शर्मा, ज्योत्सना श्रेष्ठ, ध्रुवराज भट्टराई, रमेश ज्ञवाली...