काठमाडौँ । मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को फाइनलमा ८ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । यु क्यान फ्लाई मोडलिङ एजेन्सी आयोजक रहेको शोको फिनालेमा एलिना चौधरी, एलेन...