ललितपुर । ललितपुरको चाकुपाटस्थित न्यु सुम्निमा इङ्लिस स्कूलले शैक्षिक प्रमाणपत्रसँगै जीवनोपयोगी सीपसमेत दिलाउने अभ्यासलाई सशक्त रूपमा अघि बढाइरहेको जनाएको छ । विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्राविधिक, व्यवस्थापन...