काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर तीनस्थित धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको इचङ्गुनारायण मन्दिरको पुनर्निर्माणको काम सम्पन्न भएको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको मन्दिरको बागमती प्रदेश सरकारको योजनाअनुरूप...